यो Double-Sided Nano Magic Tape हजोर ले चाहे अनुसार जहाँ पनि जहिले पनि जेमा पनि प्रयोग गर्न सकिन्छ।
९८% ग्राहाकले 3 मिटर र 5 मिटर लानुहुन्छ किनभने त्त्यसमा ४०% बढि छुट छ।

यो Tape हजोरले आहिले सम्म प्रयोग गरे भन्दा एक्दमै गुडइस्तरिय छ। यसको आश्चर्य लाग्दो टासिने छेमता र water proof प्रबिधीले यसलाई no.1 बनाएको हो।

Double-Sided Nano Magic Tape ले nanotechnology को प्रयोग गर्छ। यो आधुनिक Tape ले अरु पुराना Tape को आनुपातमा भित्ता र जमिन मा सामन एकदमै सजिलै गरि टास्दछ। साथसाथै यसलाई धोएर पटक-पटक प्रयोग गर्न सकिन्छ।
यसलाई तपाईहरुले आफू ले चाहे आनुसार को लम्बाइमा काटेर प्रयोग गर्न सकिन्छ। कुनै ठाउँ मा टासेर निकाल्दा, एस Tape ले कुनै दाग छोड्दैन। काठ, प्लस्टिक, सिसा जे मा नि प्रयोग गर्न मिल्छ यो Magical Tape।
Magic Nano-Doublesided Tape, Waterproof, washable & Reusable!

हजुरको smartphone र tablet लाई सरल र सजिलो सङ सुरक्छित राख्न एक्दमै उपयोगी, चमत्कारी double-sided super adhesive tape. यो टेप एक्दमै दरिलो ,एक्दमै प्रतिरोधी र पटक-पटक प्रयोग गर्न मिल्ने छ। यस्लाई पानीले धुन पनि मिल्ने छ।यस Tape मा प्रयोग हुने gel धुन मिल्ने वैगानिक पद्ध्ती ले बनेको हुन्छ। यो gel ले सतहमा कुनै दाग बस्न दिदैन।
यो Tape सजिलै सङ निकाल्न मिल्छ र यसले सतहलाई कुनै असर गर्दैन। सामनलाई जुनै पनि ठाउमा टास्न मिल्ने छ।
5 मिटर, 3 मिटर र 1 मिटरमा उपलब्द छ।
सित्तैमा ढुवानी र 100% Guarantee