हाम्रो पोर्टेबल प्लास्टिक प्याकेज हीट सीलरको साथ, खानेकुराको प्रयोग नगरिएका अंशहरू राम्ररि रिसिल गरि, खानालाई ताजा राख्नुहोस्। यसलाई कुनै पनि झोलाको छेउमा स्लाइड गर्नुस र यस्ले झोला लाई ऐयर टाइट बनाउछ।
विशेषताहरु:
उपयोगी: सुख्खा फलफुल, चियापात जस्ता सामान एक पटकमा थोरै मात्र प्रयोग गरिन्छ। र एस्ता सामनमा छिटै ओस, लाग्ने भयेकाले , तेस्तो हुनवाट बचाउन सकिन्छ।
सजिलै बाद्नुहोस: खोलेको कुरा बाध्न तेति सजिलो कहाँ छ र? र हावानि तेतिकै पस्ने, तेसैले सिलरले पेकेटको थोरै मात्र ठाउँ ओगटेपनि फलफुललाई रख्छ , सुरछित र ताजा।.
सुविधाजनक: छोटो समयमा नै प्यकिङ गर्न सकिने।
सीलको प्रभाव: सिलको प्रभावले हावा छिर्न गर्ने छ, पूरा रोक।
प्रयोग गर्न सजिलो: सबै मानिसले सजिलै प्रयोग गर्न सक्नेछ्न।
सजिलै जहाँ पनि लग्न सकिने: स्टेपलर आकार, सानो र पोर्टेबल, फेरि फेरि प्रयोग गर्न मिल्ने, प्रयोग गर्न सजिलो, सुविधाजनक। भारी गन्धका भएका खानाहरु अलग-अलग सील गरि , फ्रिजमा ताजा राख्न मिल्ने।
धेरैवटा कामकोलागि प्रयोग गर्न सकिने: जुनै पनि सामनलाई सजिलै सिल गर्नुस।
DIY उपकरण :DIY अर्थात आफैले सजिलै एस्को प्रयोग गर्न सकिन्छ र खोलेको बिस्कुइट र भुजिया हरुलाई सिल गरि जोगाउन सकिन्छ।
नोट:
शुद्ध कागजको झोलामा प्रयोग गर्न सकिँदैन |
प्रयोग पछि सुरक्षात्मक केस कभर गर्नुहोस् |
केहि सेकेन्डको लागि प्रेस पछि सील सुरु गर्न आवश्यक छ।
सीलको गति धेरै छिटो हुन सक्दैन, अन्यथा, यसले सील प्रभावलाई असर गर्नेछ।
2*AA ब्याट्रीहरू प्रयोग गर्नुहोस्। (ब्याट्री समावेश छैन)
०.१ सेन्टिमिटर भन्दा ठूलो झोलाको मोटाई सील गर्न गाह्रो छ, तपाइँ बिस्तारै सील गर्न वा धेरै पटक दोहोर्याउन सक्नुहुन्छ।
सील गर्दा खोल्दा धुलो, पानी, पाउडर, तेल, आदि सफा गर्नुहोस्।
1 मिनेट भन्दा बढि लगातार प्रयोग गर्न सकिदैन।
प्याकेज समावेश गरिएको छ:
1 * फूड ब्याग सील गर्ने मेसिन(ब्याट्री समावेश छैन)