SHOWER SANDAL FOOT SCRUBBER

SHOWER SANDAL FOOT SCRUBBER

Regular price ₹1,700.00 Sale price ₹1,200.00

SHOWER SANDAL FOOT SCRUBBER

 Shower Sandal Foot Scrubber खुट्टा धुने सबै भन्दा सजिलो र सुबिधाजनक तरिका हो । येस्ले चिप्लन र झर्न बाट जोगाउछ । यो ब्रशले तपाइको खुट्टाहरु सजिलै र िछटाे सफा राख्न मदत गर्छ ।  ब्रश खुट्टाको आकारको प्याड हो जुन तपाईंको टब वा नुहाउने भुइमा सक्सन हुन्छ र तपाइको खुट्टा सफा गर्नको लागि उपयुक्त नरम सतह प्रदान गर्दछ । 1,500 सानो औंलाले तपाइको खुट्टाको मसाज गर्नुका साथै सुख्खा रफ छाला हटाउछ । तपाइको खुट्टाहरु छोटाे समयमै सफा र ताजा हुनेछन् । 

 

 

विशेषताहरु                                                           

   खुट्टाको  मृत  छाला ,एक्सफाेलिएटर हटाएर  ,छालालाई चम्किलो राख्छ ।               

   खुट्टाको  मृत  छाला ,एक्सफाेलिएटर हटाएर   रक्त परिसंचरण सुधार गर्नुकासाथै स्क्र्बिङ र मसाज दिएर  खुट्टाको मासंपेशिहरुलाई आराम दिन्छ । 

   मसाजर स्लिपर खुट्टालाई सफा राख्न र  मसाज गर्न प्रयोग गरिन्छ ।      

 

 

Customer Reviews

Based on 1 review
100%
(1)
0%
(0)
0%
(0)
0%
(0)
0%
(0)
M
Megh raj sunar
0

Sapna ko bazaar le sapna ma ek dhekhaunchha tara bipana ma arko bhidhaunchha dherai fake rayechha sapna ko bazaar

30 days guarantee

Share your guarantees with your customers.

Learn more

Easy Returns

Share your guarantees with your customers.

Learn more

Fast shipping

Share your guarantees with your customers.

Learn more